アクセス日本留学 外国人学生のための日本留学総合進学情報ウェブサイト

  • サイトマップ
  • お問い合わせ

資料請求学校を確認する

1. आधारभूत जानकारी

45 वर्ष भन्दा बढीको इतिहास भएको एउटा एकीकृत डिजाइन कलेज (उमेदा, ओसाकामा अवस्थित)

[कलेजको विशेषताहरू]
◙ विद्यार्थीहरूले आफू सृजनाकार बन्नको लागि चाहिने डिजाइन प्रविधिहरू मात्र सिक्ने नभई उनीहरूले “डिजाइन सोच्न सक्ने” कलामा पारङ्गतता तथा “व्यापारिक मस्तिष्क” को विकास पनि गर्नेछन् ।
◙ कक्षाहरू साना हुनेछन् जसले गर्दा भर्खरै सुरू गर्दै गरेका डिजाइनका विद्यार्थीहरू आफ्नो सीप बढाउन सक्षम हुनेछन् ।
◙ विद्यार्थीहरुले डिजाइनरको रुपमा जापानमा रोजगार पाउन सक्षम हुनेछन् ।
◙ सबै प्रशिक्षकहरू सक्रिय व्यावसायिक डिजाइनरहरू हुनुहुन्छ ।
◙ जापानमा बसोबासको सम्बन्धमा सहयोग प्रदान गरिन्छ (आवास, शिक्षा, भिजा नवीकरण आदिको बारेमा परामर्श उपलब्ध छ ) ।
[अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सहयोग प्रणाली)
◙ सोजोशा कलेजको सक्कल अनुदान प्रणालीको लागि आवेदन गर्न सकिन्छ (पुन: भुक्तानीको आवश्यकता पर्दैन) ।
◙ जापान सरकारबाट प्राप्त हुने अनुदानको लागि आवेदन गर्न सकिन्छ ।
◙ तोकिएको छात्राबासहरू तथा एकल प्रयोग अपार्टमेन्टहरू उपलब्ध ।
◙ हामीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भेटौं र खुशी आदानप्रदान गरौं (meet and greet) कार्यक्रमको आयोजना गर्नुको साथै कलेजका सम्पूर्ण विद्यार्थीहरू सम्मिलित भेटौं र खुशी आदानप्रदान गरौं (meet and greet) कार्यक्रमको आयोजना पनि गर्नेछौं ।
◙ हाम्रो विस्तृत रोजगार सहयोग प्रणालीको मद्दतले हामीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई रोजगार खोज्ने क्रियाकलापहरूमा सहयोग गर्छौं ।

स्कूलको आधारभूत जानकारी

सोजोशा कलेज अफ डिजाइन (Sozosha College of Design)(व्यवसायिक स्कूल)

पोष्टल नम्बर 553-0003
ठेगाना 6-25-23 Fukushima Fukushima-ku Osaka-shi Osaka
सम्पर्क गर्ने शाखाको नामा भर्ना परामर्श कार्यालय
सम्पर्क फोन नम्बर 06-6452-1411
फ्याक्स 06-6452-1399
होमपेज http://www.sozosha.ac.jp/
ईमेल info@sozosha.ac.jp

बिदेशी बिद्यार्थीहरुको लागि जानकारीิ

बिदेशी विधार्थीको लागि बिषेश परीक्षा छैन
ट्रान्सफरको व्यवस्था
गत बर्ष उतिर्ण हुनेको संख्या 14 जना
यस स्कूलमा अध्ययनरत बिदेशी विधार्थी देश अनुसार

चीन 5 जना

ताइवान 5 जना

कोरिया 2 जना

मलेसिया 1 जना

बिशेषज्ञको योग्यता प्राप्त गर्ने मिल्छ

डकुमेन्ट माग गर्ने

กपेजको शूरुमा

book

2. प्रवेश परीक्षाको जानकारी 〔 नोट 〕नविनतम जानकारीको लागि निश्चत रुपमा प्रत्येक स्कूलले वितरण गर्ने डकुमेन्ट हेर्नु होला।

भर्ना फारम बितरण कुनै पनि समय
बिदेशबाट सिधै आबेदन दिन मिल्छ परीक्षामा समेल हुन जापन प्रबेश आवश्यक छैन
जिम्मा लिने व्यक्ति(ग्यारेन्टर) चाहिएमा सम्पर्क जापानीज भाषा स्कूलको हाजिर प्रतिशत पेश गर्नु पर्ने

डिपार्टमेन्ट अफ भिजुअल डिजाइन सफ्टवेयर क्याटोगोरी (ग्रेफिक्स, इलस्ट्रैशन तथा इन्टरनेट)

आधारभूत जानकारी
पढाई अवधि 2 बर्ष
भर्ना लिने संख्या 20 जना
परीक्षाको बारेमा
जापानीज भाषा प्रोफिसिएन्सी टेष्ट आवश्यक(N2भन्दा माथि)
परीक्षा बिषय डकुमेन्टबाट छनौट, अन्तरवार्ता, छोटो निबन्ध लेखन
परीक्षा तालिका
अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि परीक्षा
आबेदन दिने अवधि 2017/10/01 ~ 2018/03/31
परीक्षाफल प्रकाशित हुने दिन कैफियत : आवेदनको मिति बमोजिम घोषणा हुनेछ ।

डिपार्टमेन्ट अफ इन्डस्ट्रीअल डिजाइन (औधोगिक डिजाइन विभाग) हार्डवेयर क्याटोगोरी (डिस्प्ले, आन्तरिक डिजाइन, उत्पादनहरू)

आधारभूत जानकारी
पढाई अवधि 2 बर्ष
भर्ना लिने संख्या 20 जना
परीक्षाको बारेमा
जापानीज भाषा प्रोफिसिएन्सी टेष्ट आवश्यक(N2भन्दा माथि)
परीक्षा बिषय डकुमेन्टबाट छनौट, अन्तरवार्ता, छोटो निबन्ध लेखन
परीक्षा तालिका
अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि परीक्षा
आबेदन दिने अवधि 2017/10/01 ~ 2018/03/31
परीक्षाफल प्रकाशित हुने दिन कैफियत : आवेदनको मिति बमोजिम घोषणा हुनेछ ।

डिपार्टमेन्ट अफ अप्लाइड रिसर्च (व्यावहारिक अनुसन्धान विभाग) उद्यमी & स्वतन्त्र व्यवसायी कोर्स (Entrepreneur & Independent Professional Course)

आधारभूत जानकारी
पढाई अवधि 2 बर्ष
भर्ना लिने संख्या 20 जना
परीक्षाको बारेमा
जापानीज भाषा प्रोफिसिएन्सी टेष्ट आवश्यक(N2भन्दा माथि)
परीक्षा बिषय डकुमेन्टबाट छनौट, अन्तरवार्ता, छोटो निबन्ध लेखन
परीक्षा तालिका
अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि परीक्षा
आबेदन दिने अवधि 2017/10/01 ~ 2018/03/31
परीक्षाफल प्रकाशित हुने दिन कैफियत : आवेदनको मिति बमोजिम घोषणा हुनेछ ।

डकुमेन्ट माग गर्ने

กपेजको शूरुमा

book

3. पढाई शुल्क र बिबिध

पढाई शुल्क

आबेदन दस्तुर

20,000 येन

पहिलो बर्ष तिर्नु पर्ने (भर्ना शुल्क)

120,000 येन

पहिलो बर्ष तिर्नु पर्ने (पढाई शुल्क)

720,000 येन

पहिलो बर्ष तिर्नु पर्ने (बिबिध शल्क)

480,000 येन

पहिलो बर्षमा तिर्नु पर्ने रकम(जम्मा)

1,320,000 येन

किस्ताबन्दीमा शुल्क तिर्न

मिल्छ

पढाई सुल्क घटाउने मिनाह गर्ने व्यवस्था

छात्रबृतिको व्यवस्था

अन्य

छात्राबास

डकुमेन्ट माग गर्ने

กपेजको शूरुमा

book

4. जाने बाटो(आकुसेस)/अर्को भातृ क्याम्पस

जाने बाटो(आकुसेस)


जेआर ओसाका स्टेसन (JR Osaka Station) बाट 10 मिनेटको पैदल दुरीमा ।
हानक्यू लाइन, हानशीन लाइन तथा सबवेको उमेदा स्टेसन (Umeda Station) बाट 10-15 मिनेटको पदैल दुरीमा ।
शीन-उमेदा (Shin-Umeda) सिटी स्काई बिल्डिङबाट 2 मिनेटको पैदल दुरीमा ।

डकुमेन्ट माग गर्ने